Hello🙏🙏
We heartily welcome you to our special site dedicated to Loksewa preparation. This is our online exam page designed to help you practice effectively. This is a post page about as Loksewa GK||Set-3.
Ad

WARNING !!!
You should not use your mobile phone, calculator, smart watch, books, notes and etc. during your exams time. If you trying to cheating, you cheat yourself in your life. We kindly requested to you, don’t cheat yourself.
✍️Loksewa GK||Set-3🎈
In addition to free resources, we also provide premium study materials such as complete typing PDF notes and online exams at a very affordable price. Our paid materials are highly trusted and worth the investment for your success.
Start your preparation with us today and take a step closer to your Loksewa dream!
शाखा अधिकृत, नायव सुब्बा, स्थानिय तह ५, खरिदार, स्थानिय तह ४ लगायतका अन्य महत्वपुर्ण परिक्षाको लागि समेत अति उपयोगी अध्ययन साम्रगीहरु
→विश्वको भूगोल←
भूगोल शब्द अङ्ग्रेजी शब्द Geography को नेपाली रुपान्तरण हो ।
Geography शब्द Geo+graphy मिलेर बनेको छ ।
जसमा Geo को अर्थ पृथ्वी र Graphy को अर्थ व्याख्या वा वर्णन भन्ने हुन्छ
Geography भनेको पृथ्वीको अध्ययन अथवा व्याख्या भन्ने बुझिन्छ ।
भूगोलका प्रकारहरु:-
१. भौतिक भूगोल:- सौर्यमण्डल, हावापानी, माटो, वनजंगल लगायतका सम्पुर्ण प्राकृतिक सम्पदाहरुको बारेमा अध्ययन गर्ने भूगोल
२. मानव भूगोल:- मानव र वातावरण बिचको सम्बन्धको बारेमा अध्ययन गर्ने भूगोल
भूगोलका पिता:- इरेटोस्थेनिस (ग्रिक)
मानव भूगोलका पिता:- फेड्रिक रटजेल
मानव भूगोलको विकास:- १९ औ सताब्दी
आधुनिक भूगोलका पिता:- कार्ल रिटर (जर्मनी)
पृथ्वीमा करिब ७१ % (७०.८ %) भाग पानीले ढाकेको छ भने करिब २९%(२९.२%) भाग जमिनले ओगटेको छ ।
महादेशहरू(Continents)
पृथ्वीमा रहेका ठुलाठुला जमिनको भागलाई महादेश भनिन्छ ।
पृथ्वीमा जम्मा ७ वटा महादेशहरु रहेका छन ।
[एसिया महादेश, अफ्रिका महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अन्टार्कटिका महादेश, युरोप महादेश र अष्ट्रेलिया महादेश]
एसिया महादेश
विश्वको २९.४ % भूभाग ओगटेको
क्षेत्रफल :- ४३९९९००० वर्ग कि.मि.
लम्बाई :- ९६०० कि. मि.
चौडाई :- ८६०० कि. मि.
विषमताको महादेश
भौगर्भिक रुपमा कान्छो महादेश
विश्वको ६० % जनसङ्ख्या बसोबास गर्ने महादेश
मानिसको घर भनेर चिनिने
सबैभन्दा अग्लो भाग :- सगरमाथा (८८४८.८६ मि.)
सबैभन्दा होचो भाग :- मृत सागर, इजरायल
सबैभन्दा ठुलो राष्ट्र :- चीन
सबैभन्दा सानो राष्ट्र :-माल्दिभ्स
जम्मा भूपरिबेष्ठित राष्ट्र :- १२ (ठुलो :- कजाकिस्तान, सानो :- अर्मेनिया)
युराल पर्वत :- एसिया र युरोपको बिचमा पर्ने पर्वत
बेरिङ सागर :- एसिया र उत्तर अमेरिका बिचमा पर्ने सागर
लाल सागर :- एसिया र अफ्रिका बिचमा पर्ने सागर
युरेसिया :- एसिया र युरोपको संयुक्त नाम
विश्वको सबैभन्दा अग्लो तथा फराकिलो पठार :- पामिर पठार (तिब्बत)
विश्वको सबैभन्दा ठुलो प्रायद्धिप :- अरब प्रायद्धिप
विश्वको सबैभन्दा बढि पानी पर्ने ठाउँ :- चेरापुञ्जी, भारत
विश्वको सबैभन्दा धेरै जाडो हुने ठाउँ :- भर्योख्यांक, रुस
एसियाको घासे मैदान :- स्टेप्स
एसिया र युरोप दुवै महादेशमा फैलिएका देशहरु :- रसिया र टर्कि
२. अफ्रिका महादेश
विश्वको २०.२ % भूभाग ओगटेको
कालो तथा अध्यारो महादेश
विविधताको महादेश
भूमध्य रेखाले झण्डै बिचबाट काटेको महादेश
सबैभन्दा तातो महादेश
विश्वका प्राय प्राचिनतम तथा आधुनिक सभ्यता पाइने
उच्च समस्थलीको महादेश
विश्वमा सबैभन्दा बढी हिरा र सुन उत्पादन गर्ने महादेश
पिरामिडको महादेश
सबैभन्दा अग्लो भाग :- किलिमञ्जरो
सबैभन्दा होचो भाग :- लेक असाल (जिबुटी)
सबैभन्दा ठुलो राष्ट्र :- अल्जेरिया
सबैभन्दा सानो राष्ट्र :- सेसेल्स
जम्मा भूपरिबेष्ठित राष्ट्र :- १६ (ठुलो :- चाड, सानो :- इस्वातिनी)
अफ्रिकामा रहेको उष्ण प्रदेशीय जंगललाई Rain Forest भनिन्छ ।
साभाना घासे मैदानलाई श्यय या तजभ धयचमि भनिन्छ ।
घासे मैदान :- भेल्ड
३. उत्तर अमेरिका महादेश
विश्वको १६.९ % भूभाग ओगटेको
सन १४९२ मा क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका
नयाँ संसार भनेर चिनिने
पश्चिमी गोलद्धको महादेश
सबैभन्दा लामो समुन्द्री किनार भएको महादेश
भूपरिवेष्ठित राष्ट्र नभएको महादेश
सबैभन्दा अग्लो भाग :- मेकिन्ले (६१९४ मि.)
सबैभन्दा होचो भाग :- Dead Valley
सबैभन्दा ठुलो राष्ट्र :- क्यानडा
सबैभन्दा सानो राष्ट्र :- सेन्ट किट्स एण्ड नेभिस
पनामा नहर :- उत्तर र दक्षिण अमेरिका छुट्याउने नहर
घासे मैदान :- प्रेयरी
४. दक्षिण अमेरिका महादेश
विश्वको ११.७ % भूभाग ओगटेको
पंक्षि अथवा चराहरुको महादेश
विश्वको सबैभन्दा लामो एण्डिज पर्वतमाला रहेका महादेश
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर बोलिभियाको लापाज शहर भएको महादेश
सबैभन्दा अग्लो भाग :- माउन्ट एकान्कागुवा (६९६२ मि.)
सबैभन्दा होचो भाग :- Peninsula Valdes
सबैभन्दा ठुलो राष्ट्र :- ब्राजिल
सबैभन्दा सानो राष्ट्र :- सुरिनाम
भूपरिवेष्ठित राष्ट्र :- २ वटा (बोलिभिया र पाराग्वे)
घासे मैदान :- पम्पास
५.अन्टार्कटिका महादेश
विश्वको ८.९ % भूभाग ओगटेको
मानव बसोबास नभएको महादेश
कुमेरु महासागरले ढाकेको महासागर
९८ % भाग हिउले ढाकेको
विश्वको ९०% हिउ यसै महादेशमा रहेको
हिउको मोटाइ २१०० मि. सम्म रहेको
यस महादेशलाई हिउको तन्ना भनेर चिनिने
किवि चराको लागि प्रख्यात महादेश
सबैभन्दा अग्लो भाग :- भिन्सन ग्यासिक (४८९२ मि.)
सबैभन्दा होचो भाग :- ग्यालासियल ट्रेन्च
विश्वकै ठुलो हिमनदी :- ल्याम्वर्ट
६. युरोप महादेश
विश्वको ७ % भूभाग ओगटेको
प्रायदिपको प्रायदिप
मरुभुमि नभएको महादेश
Buffer zone of Europe भनेर बेल्जियमलाई चिनिने
युरोपको कारखाना :- बेल्जियम
सबैभन्दा अग्लो भाग :- माउन्ट एल्ब्रुज (५६३३ मि.)
सबैभन्दा होचो भाग :- क्यास्पियन तट
सबैभन्दा ठुलो राष्ट्र :- रसिया
सबैभन्दा सानो राष्ट्र :- भ्याक्टिकन सिटि
भूपरिवेष्ठित राष्ट्र :- १८ वटा (ठुलो :- बेलारुस, सानो :- भ्याक्टिकन सिटि)
घासे मैदान :- स्टेप्स
७. अष्ट्रेलिया महादेश
विश्वको ५.९ % भूभाग ओगटेको
विचित्रताको महादेश
टापु महादेश
एक देश एक महादेश
प्लेटिप्सको महादेश
कङगारुको महादेश
पातालकुवाको महादेश
आधा भन्दा बढी भाग मरुभुमिले ढाकेको महादेश
अग्लो भाग :- माउन्ट कोस्कियुस्को(२४४३ मि.)
होचो भाग :- आइरा ताल
सबैभन्दा ठुलो राष्ट्र :- अष्ट्रेलिया
सबैभन्दा सानो राष्ट्र :- नाउर
घासे मैदान :- डाउन्स
महासागर
पृथ्वीमा २२ करोड घनमिल पानी रहेको
महासागर सम्बन्धि अध्ययन गर्ने विज्ञान :– Oceanography
सागरको गहिराई नाप्ने यन्त्र :- फेदोमिटर
समुन्द्रको गहिराई प्रदर्शन गर्ने रेखा :- हिस्टोग्राफिक कर्भ
क्र.
स.
महासागर क्षेत्रफल
गहिरो भाग औषत गहिराइ पानीको भाग आकार
१.
प्रशान्त महासागर १६ करोड ५७ लाख मारियाना ट्रेन्च ४३०० मि. ४५.५ % त्रिभुज
२.
आन्ध्र महासागर
८ करोड २४ लाख प्युटोरिको ट्रेन्च ३७०० मि. २३ % S
३. हिन्द महासागर
७ करोड ३५ लाख जाभा ट्रेन्च ३९०० मि. २०.५ % अर्धवृत्ताकार तथा M
४.
कुमेरू महासागर २ करोड ४४ लाख साउथ स्याण्डवीच ट्रेन्च २४०० मि. ७ % वृत्ताकार
५. सुमेरू महासागर १ करोड ५१ लाख मोली डिप १३३० मि. ४ % वृत्ताकार
विश्व सागर दिवस :- जुन ८
१. प्रशान्त महासागर
प्रशान्त महासागर नामाकरण गर्ने व्यक्ति — फर्डिनेण्ड मेगलन
शान्त तथा स्थिर महासागर
सबैभन्दा धेरै टापु भएको महासागर
प्रत्यक वर्ष १ इन्चका दरले खुम्चिदै गएको
२. आन्ध्र महासागर
हेरिङ पोन्ड भनेर चिनिने
उत्तर देखि दक्षिण ध्रुव सम्म फैलिएको महासागर
बाणिज्य महासागर
व्यस्त महासागर
सबैभन्दा अग्लो छाल हान्ने महासागर
विश्वको सबैभन्दा ठुलो टापु ग्रिनल्याण्ड रहेको महासागर
सन १९१२ मा टाइटानिक जहाज दुघटना भएको महासागर
रहस्यमय सामुन्द्रिक क्षेत्र बर्मुडा त्रिकोण भएको महासागर
प्रत्यक वर्ष १ इन्चका दरले फैलिदै गएको
३. हिन्द महासागर
मनसुनी महासागर
तेलको महासागर
सबैभन्दा न्यानो महासागर
हिन्दु पौराणिक ग्रन्थमा रत्नाकर भनिने महासागर
एसिया, अफ्रिका र अष्ट्रेलिया महादेशलाई छूट्याउने महासागर
४. कुमेरु महासागर
दक्षिण ध्रुवीय महासागर
बर्षैभरी हिउले ढाक्ने महासागर
प्रशान्त र आन्ध्र महासागरसँग जोडिएको
५. सुमेरु महासागर
उत्तर ध्रुवीय महासागर
चिसो पानीको महासागर
७ महादेशका लामो नदी र ठुलो हिमनदी
क्र.स. महादेश लामो नदी मिल्ने ठाउँ ठुलो हिमनदी
१. एसिया याङ्चे इष्ट चाइना सि सियाचेन(७६ कि.मि.)
२. अफ्रिका नाइल भूमध्य सागर किलिमञ्जरो
३. उत्तर अमेरिका मिसिसिपि मिसाउरी मेक्सिको खाडि हवार्ड
४. दक्षिण अमेरिका अमेजन आन्ध्र महासागर पेरिटोमोरेटो
५. अन्टार्कटिका *** *** ल्याम्वर्ट(४०० कि.मि.)
६. युरोप भोल्गा क्यास्पियन सागर भट्नाजेकुल
७. अष्ट्रेलिया मरे डार्लिङ हिन्द महासागर हर्ड आइल्यान्ड
विश्वको सबैभन्दा लामो नदी :- नाइल(अफ्रिका)
विश्वको सबैभन्दा ठुलो नदी :- अमेजन(दक्षिण अमेरिका)
विश्वको सबैभन्दा गहिरो नदी :- कंगो(चीन)
Yellow River:- हवाङ् हो(चीन)
एसियाको ६ देश भएर बग्ने नदी :- मेकङ
रोपको अन्तराष्ट्रिय नदी :- डान्युव वा डेन्युव
विश्वका १० ठुला सागरहरु र गहिराइ
क्र.स. सागर गहिराइ
१. साउथ चाइना सी १२०० मि.
२. क्यारिवियन सागर २४०० मि.
३. भूमध्य सागर १४८५ मि.
४. बेरिङ सागर १४०० मि.
५. मेक्सिको खाडी १५०० मि.
६. सी अफ ओखोत्सक ८४० मि.
७. पूर्वीय चाइना सागर १८० मि.
८. हड्सन वे १२० मि.
९. सी अफ जापान १३७० मि.
१०. कृष्ण सागर ११०० मि.
केही नदी किनारमा अवस्थित शहरहरु
रोम(इटाली) :- टाइबर
लण्डन(बेलायत) :- टेम्स
टोकियो(जापान) :- सुमिदा
न्यूयोर्क(अमेरिका) :- हड्सन
वासिङ्टन डि.सि(अमेरिका) :- पोर्टम्याक
जर्मनी :- राइन
नयाँ दिल्ली(भारत) :- यमुना
कोलकत्ता(भारत) :- हुग्ली
कराची(पाकिस्तान) :- सिन्ध
केही देशको पुरानो नामहरू
जापान :- निप्पोन
श्रीलंका :- सिलोन
जर्मनी :- डिउसल्यान्ड
घाना :- गोल्डकोष्ट
इजिप्ट :- मिश्र
लेवनान :- टायर
ट्युनिसिया :- काथेज
इरान :- पर्सिया
इराक :- मेसोपोटामिया
केही देशवासी
आयरल्याण्ड :- आइरिस
नेडरल्याण्ड :- डच
पोल्याण्ड :- पोलिस
स्विजरल्याण्ड :- स्विस
बेलायत :- अंग्रेज
ध्रुव(Pole)
भूमध्य रेखाबाट सबैभन्दा उत्तरको छेऊलार्इ उत्तरी ध्रुव तथा दक्षिणीको छेऊलार्इ ध्रुवलार्इ दक्षिणी ध्रुव भनिन्छ ।
उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति — रोवर्ट पियरी (सन १९०९)
दक्षिणी ध्रुव पत्ता लगाउने व्यक्ति — रोआल्ड एडमण्डसेन(सन १९११)
अक्षांश(Latitude)
भूमध्य रेखा ० डिग्रीको रेखा हो ।
भूमध्य रेखासँग समानान्तर हुने गरी पूर्व पश्चिम खिचिएका काल्पनिक रेखा नै अक्षांश हो ।
अक्षांश रेखाहरू पुर्ण वृत्ताकार हुन्छन ।
अक्षांश रेखाहरू जम्मा १८० वटा हुन्छन ।
१ डिग्री अक्षांशमा १११ कि. मि. को दुरी हुन्छ ।
भूमध्य रेखामा सूर्यको प्रकाश सिधा पर्ने हुदा सधैभरी गर्मी भइरहन्छ ।
२३ १/२ डिग्री उत्तरी अक्षांश — कर्कत रेखा
२३ १/२ डिग्री दक्षिणी अक्षांश — मकर रेखा
६६ १/२ डिग्री उत्तरी अक्षांश — सुमेरू वृत्त
६६ १/२ डिग्री दक्षिणी अक्षांश — कुमेरू वृत्त
अक्षांशलार्इ डिग्री, मिनेट र सेकेण्ड एकाइमा नापिन्छ ।
देशान्तर(Longitude)
पृथ्वीको उत्तर र दक्षिणी ध्रुव जोडने काल्पनिक रेखा नै देशान्तर हो ।
देशान्तरलार्इ डिग्री, मिनेट र सेकेण्ड एकाइमा मापन गरिन्छ ।
देशान्तर रेखाहरू जम्मा ३६० वटा हुन्छन ।
१ डिग्री देशान्तरमा ४ मिनेटको समय फरक पर्छ ।
देशान्तर रेखालार्इ मध्यान्ह रेखा पनि भन्ने गरिन्छ ।
१८० डिग्री देशान्तर रेखालार्इ अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ ।
अन्तराष्टिय तिथि रेखा सिधा नभइ बाङ्गोतिङ्गो गरेर खिचिएको छ ।
विश्को समय बेलायतको ग्रिनवीचलार्इ आधार मानेर निर्धारण सन १८८४ नोभेम्वर १ मा गरिएको छ ।
ग्रीनवीच रेखाभन्दा पूर्वतर्फको समय १ डिगी बराबर ४ मिनेट छिटो र पश्चिमतर्फको समय १ डिगी बराबर ४ मिनेट ढिलो हुन्छ ।
पर्वत श्रृङ्खला
एण्डिज पर्वतमाला
विश्वको सबैभन्दा लामो पर्वतमालाण (७२०० कि.मि.)
सम्पन्नताको पर्वतमाला
दक्षिण अमेरिकाको कोलम्बिया देखि चिलीसम्म ७ वटा देशमा फैलिएको पर्वतमाला
हिमालय पर्वतमाला
विश्वको सबैभन्दा अग्लो पर्वतमाला
एसिया महादेशमा पर्ने पर्वतमाला
पृथ्वीको मानवीय भूमध्य रेखा
ग्रेट डिभाइडिङ रेन्ज
अष्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वतमाला
लम्बाइ ३५०० कि.मि.
कर्डिलेरा पर्वतमाला
समुन्द्र भित्रको सबैभन्दा अग्लो पर्वतमाला
अन्य पर्वतमालाहरू
एटलस पर्वतमाला — अफ्रिका
किलिमञ्जरो — अफ्रिका
रकी पर्वतमाला — उत्तर अमेरिका
अलास्का पर्वतमाला — उत्तर अमेरिका
आल्पस पर्वतमाला — युरोप
हिन्दकुश पर्वतमाला — एसिया
काराकोरम रेञ्ज — एसिया
मैनालोवा — अमेरिका(विश्वको सबैभन्दा ठुलो ज्वालामुखि पहाड)
चिम्बोरोजो — इक्वेडर
फुजी पहाड — जापान(विश्वमा सबैभन्दा धेरै फोटो खिचिएको पहाड)
एडम्स पिक — श्रीलंका
साइनाइ पहाड — इजिप्ट(अफ्रिका महादेश)
मरूभुमि(Desert)
सहारा मरूभुमि
विश्वको सबैभन्दा ठुलो मरूभुमि(८४ लाख वर्ग कि.मि.)
अफ्रिका महादेशको ११ देशमा फैलिएको
सबैभन्दा उच्च स्थान — एमी कौशी(३४१५ मि.)
अरवियन मरूभुमि
विश्वको सबैभन्दा बलैटे मरूभुमि(२४ लाख वर्ग कि. मि.)
यस मरूभुमि फैलिएको देशहरू:- आमन, यमन, कतार, कुवेत, जोर्डन, साउदी
साउदी अरबमा पर्ने भागलार्इ ‛रब अल खाली’ भनिन्छ ।
अटाकामा मरूभुमि —चिलि (दक्षिण अमेरिका )
विश्वको सबैभन्दा सुख्खा मरूभुमि
अन्य मरूभुमिहरू
गोबि मरूभुमि — चीन र मंगोलिया
तक्लामाकन मरभुमि — चीन
थार मरूभुमि — भारत र पाकिस्तान
ग्रेट भिक्टोरिया — अष्ट्रेलिया
जिब्सन मरूभुमि — अष्ट्रेलिया
सिम्पसन मरूभुमि — अष्ट्रेलिया
मोजामि मरूभुमि — अमेरिका (USA )
सोनिश मरूभुमि — अमेरिका
ग्रेट वेसिन — अमेरिका
पाटोगोनिया — दक्षिण अमेरिका
कालाहारि — अफ्रिका
भुकम्प (Earthquake)
पृथ्वीको धरातल हलचल हुने क्रिया
ठाडो कम्प तेस्रो/क्षैतिज कम्प(बढी हानिकारक)
हाइपोसेन्टर (फोकस) — भुकम्प उत्पति हुने केन्द्र
इपिसेन्टर — हाइपोसेन्टर भन्दा माथिको सतहको भाग
सिस्मोग्राफ — भुकम्पको उत्पत्ति, तिव्रता, वेग आदि मापन गर्ने यन्त्र
Aftershocks — मुख्य भुकम्प पछि आउने स—साना झट्का
Rupture — भुकम्पको कारणले जमिनमा देखिने दरार
Faults — भुकम्पको कारणले बन्ने खाल्डाखुल्डि
विश्वमा हालसम्मको ठुलो भुकम्प— सन् १९६० मे २२ मा चिलि मा गएको महाभुकम्पण(९.५ रेक्टर स्केल)
वि.स. १९९० माघ २ गते (८.४ रेक्टर स्केल) — प्रधानमन्त्री जुद्द समशेरको पालामा
नेपालमा प्रत्यक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प शुरक्षा दिवस मनाइन्छ । (बि . स . २०५५ माघ २ गते बाट)
ज्वालामुखी (volcano)
म्याग्मा — पृथ्वीको भित्री भागमा रहेको पग्लिएको तातो पदार्थ
लाभा — म्याग्मा सतहमा आउने मार्ग
डाइक — मुख्य नलिको सहायक नलिहरू
क्रेटर — लाभा निस्कने कचोरा जस्तो प्वाल
लाहार— ज्वालामुखिको विस्फोट पछि बन्ने पानी र खरानीको समिकरण
Lipilli— ज्वालामुखिको क्रममा निस्कने सुपारी जस्तो ठोस पदार्थ
Scorea — ज्वालामुखिको क्रममा निस्कने केराउको दाना जस्तो ठोस पदार्थ
ज्वालामुखि ३ प्रकारका हुन्छन् ।
सक्रिय ज्वालामुखि
मृत ज्वालामुखि
सुषुप्त ज्वालामुखि
प्रशान्त महासागरको वरिपरि रेहेको ज्वालामुखिको क्षेत्रलार्इ (प्रशान्त अग्नि घेरो) भनिन्छ ।
Cotopaxi — ज्वालामुखिसंग सम्बन्धित छ ।
ताल (lake)
क्यास्पियनु ताल (रूस)
विश्वको सबैभन्दा ठुलो ताल (३,७१,००० वर्ग . कि .मि.)
अधिकतम गहिरार्इ १०२५ मिटर
इरान र रूसको बिचमा पर्ने ताल
तेरेक नदि — क्यास्पियन तालबाट निस्कने नदि
बैकाल ताल (रूस)
बिश्वको सबैभन्दा गहिरो ताल(३१,५०० वर्ग कि.मि.)
औषत गहिराइ — ७४४ मि.
एसियाको निलो मुटु
सुपेरियर ताल(अमेरिका र क्यानडा)
विश्वको सबैभन्दा ठुलो ताजा पानीको ताल
क्षेत्रफल — ८२,४१४ कि.मि.
भिक्टोरिया ताल(अफ्रिका)
विश्वको दास्रो ठुलो ताजा पानीको ताल
उगाण्डा, केन्या र तान्जानियाको सीमा क्षेत्रमा रहेको
अफ्रिका महादेशको सबैभन्दा ठुलो ताल
अन्य तालहरू
उराल ताल — रूस
ल्यागोडा ताल — रूस
चिल्का ताल — भारत
ग्रेट वियर — क्यानडा
ग्रेट स्लेभ — क्यानडा
विनिपेग — क्यानडा
आइरा ताल — अष्ट्रेलिया
हुरोन ताल — अमेरिका र क्यानडा
मिशिगन—ह्युरोन ताल — अमेरिका र क्यानडा
ताङ्गानिका ताल — बुरूण्डी, तान्जानिया, जाम्बिया र कंगोको सीमाक्षेत्र
इरी ताल — अमेरिका र क्यानडा
लेक टिटिकाका —पेरू(दक्षिण अमेरिका)
विश्वका प्रमुख झरनाहरू
एन्जल झरना — भेनेजुएला (दक्षिण अमेरिका)
विश्वको सबैभन्दा अग्लो झरना(९७९ मि. उचाइ)
टुजेला झरना — दक्षिण अफ्रिकाको वाज प्रोभिन्स
उचाइ — ९४७ मिटर
केटेरास लास ट्रेस हेमानास फल्स — पेरू
उचाइ — ९१४ मिटर
औलापेना फल्स — अमेरिका
उचाइ — ९०० मिटर
क्याटाराटा योम्बिला फल्स — पेरू
उचाइ — ८९६ मिटर
अन्य झरनाहरूः—
भिनुफोसेन फल्स — नर्वे
व्राउन फल्स — न्युजिल्याण्ड
मटारजी फल्स — जिम्बाब्बे
भिक्टेरिया फल्स — अफ्रिका महादेशको जिम्बाब्बे र जाम्बिया
कञ्चिकाल फल्स — भारतको कर्नाटक राज्य
ब्राडाभिल फल्स — अमेरिका
योसेमाइट फल्स — अमेरिका
हुआङ्गुसु वाटरफल्स — चीन(दक्षिण एसियाको सबैभन्दा ठुलो झरना)
जेम्स बुस फल्स — क्यानडा(उत्तर अमेरिकाको सबैभन्दा अग्लो झरना ८४० मि.)
जिआयोलुङ वाटरफल्स — ताइवान(पुर्वी एसियाको सबैभन्दा अग्लो झरना ६०० मि.)
नियागारा फल्स — बढी फैलावट र जलप्रवाहको हिसाबले उत्तर अमेरिकाके सबैभन्दा ठुलो झरना
रिचेनवाख फल्स — स्वीजरल्याण्ड
सेन्ट क्लेर फल्स — श्रीलंकाको सबैभन्दा बढी फैलावट झरना
विश्वका प्रमुख नहरहरू
स्विज नहर(इजिप्ट)
भूमध्य सागर र लालसागरलाइ जोड्ने नहर
लम्बाइ — १९३ किलोमिटर, चोडाइ — २०५ मिटर
गहिराइ — २४ मिटर
Grand Canal(चीन)
विश्वको सबैभन्दा लामे नहर — १७७६ किलोमिटर
जलवायु(Climate)
पृथ्वीको कुनै ठाउँको केही वर्षको निश्चित मैसमको औसत अवस्था नै जलवायु हो ।
जलवायुमा प्रभाव पार्ने तत्व — अंक्षाश
हावाको चाप नाप्ने यन्त्र — व्यारोमिटर
हावामा पाइने ग्यासहरूः—
नाइट्रोजन — ७८.०९ %
अक्सिजन — २०.९५ %
आर्गन — ०.९३ %
अन्य — ०.०३ %
पृथ्वीमा वहने वायुका प्रकारः—
स्थायी वायु — वाणिज्य वायु, पश्चिमी वायु, ध्रुवीय वायु
आवधिक वायु — मौसमी वायु, समुन्द्री वायु र स्थलीय वायु, बेसी वायु र पर्वतीय वायु
आकस्मिक वायु — चक्रवात र उल्टो चक्रवात
स्थानिय वायु
हरेक १६५ मिटरको उचाइमा १ डिग्री सेल्सियस तापक्रम घट्दै जान्छ ।
हरेक ९ मिटरको उचाइमा हावाको चाप १ मिलीवार कम हुन्छ ।
केही महत्वपुर्ण वायुहरू
लु — भारतको थार मरूभूमीमा चल्ने वायु
सिरेटो — हिमालय पर्वतमा चल्ने वायु
सिरेक्टो — सहारा मरूभूमी क्षेत्रमा चल्ने वायु
चिनुक — उत्तर अमेरिकाको रकी पर्वतमालामा चल्ने वायु
पम्परा — दक्षिण अमेरिकाको एण्डिज पर्वतमालामा चल्ने वायु
फोहन — युरोपको आल्पस पर्वतमालामा चल्ने वायु
विलिविलि — दक्षिण पश्चिम अष्ट्रेलियामा चल्ने वायु
अन्तराष्ट्रिय सीमारेखाहरू
मेकमोहन लाइन — भारत र चीन बीचको सीमारेखा
रेडक्लिप लाइन — भारत र पाकिस्तान बीचको सीमारेखा
ड्युरेण्ड लाइन — पाकिस्तान र अफगानिस्तान बीचको सीमारेखा
१७ प्यारालाल — उत्तरी भियतनाम र दक्षिणी भियतनाम बीचको सीमारेखा
२४ प्यारालाल — भारत र पाकिस्तान बीचको सीमारेखा
३८ प्यारालाल — उत्तर कोरिया र दक्षिण कोरिया बीचको सीमारेखा
४९ प्यारालाल — अमेरिका र क्यानडा बीचको सीमारेखा
मृत्यु रेखा — अमेरिका र लिविया बीचको सीमारेखा
मेजिनेट लाइन — जर्मनी र फ्रान्स बीचको सीमारेखा
सिजफ्रेड लाइन — जर्मनी र फ्रान्स बीचको सीमारेखा
ओडरनिसी लाइन — जर्मनी र पोल्याण्ड बीचको सीमारेखा
हिन्डेनवर्ग लाइन — जर्मनी र पोल्याण्ड बीचको सीमारेखा
केही भौगोलिक उपनामहरू
जोगीहरूको राज्य — उत्तर कोरिया
इतिहासको बत्ती — युनान(ग्रीस)
केकको देश — स्कटल्याण्ड
रङ्गी बिरङ्गी कपास उब्जिने देश — रसिया
हजारौ तालैतालको देश — फिनल्याण्ड
छायादार भूमी — क्यानडा
सिङ्गमरमरको देश — इटाली
मध्य रातमा सूर्य उदाउने देश — नर्वे
सूर्योदयको देश — जापान
शान्त प्रातः कालको देश — दक्षिण कोरिया
सेतो हात्तीको देश — थाइल्याण्ड
हजारौ हात्तीको देश — लाओस
Golden Fibre को देश — बंगलादेश
पूर्वको मोति — सिङ्गापुर
युरोपको खेलमैदान — स्वीट्जरल्याण्ड
युरोपको कारखाना — बेल्जियम
युरोपको विरामी — टर्की
चिनीको भाडो — क्युवा
भाग्यमानी देश — अष्ट्रेलिया
मोतिको टापु — बहराइन
रोटीको बास्केट — युक्रेन
अफ्रिकाको मुटु — चाड
पूर्वको भेनिस — स्कटहोम(स्वीडन)
बतासको शहर — शिकागो(जापान)
सेतो शहर — बेलग्रेड(सर्विया)
चादिको शहर — अल्जेरिया
दक्षिणको शहर — पुन्टाएरिनास
दक्षिणको राजधानी — वेलिङ्गटन
लाल गुलाफि शहर — जयपुर, राजस्थान (भारत)
दक्षिणकी रानी — मेनबोर्न (सिडनी)
निलगिरीकी रानी — कुन्नुर(भारत)
अरबियन सागरकी रानी — केरला(भारत)
बङ्गालको शोक(Sorrow of Bangal) — दामोदर नदी भारत
बिहारको शोक(Sorrow of Bihar) — कोशी नदी
चीनको शोक(Sorrow of China) — ह्वाङहो नदी(Yellow River)
THANK
YOU!!!